अध्यक्ष चौधरीद्वारा नगरबासीलाई शुभकामना

नन्द किशोर कुर्मी (लालु)
२०८१ अशोज १९ | बिहान ०६:०६ बजे

विजयनगर । विजयनगर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष दिनेश कुमार चौधरीद्वारा वडाबासी एवम नेपालीजनलाई बडा दशैको शुभकामना ब्यक्त गरेका छन । अध्यक्ष चौधरीले बडा दशैं, शुभ दिपावली, छठ तथा नेपाल संम्बत पर्वको हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका हुन ।
साथै अध्यक्ष चौधरीले देश विदेशमा रहनु भएका आफन्तजन, इस्टमित्र, शुभचिन्तक एवम समस्त नगरवासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ, दीर्घायु र प्रगतिको कामना गर्दै, हार्दिक शुभकामना व्यक्त गरेको हो ।


















