देश

रासिद मिर्जा बेगद्वारा नगरबासीलाई शुभकामना सन्देश

नवलपुर टुडे
२०८१ अशोज १९ | बिहान ०६:०६ बजे

विजयनगर । जनता प्रगतिशिल पार्टी कपिलवस्तु क्षेत्र न.३ का उम्मेदवार रासिद मिर्जा बेगद्वारा नेपालीहरुको महान चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

वहाँले देश विदेशमा रहनु भएका आफन्तजन, इस्टमित्र, शुभचिन्तक एवम समस्त नेपालीजन आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ, दीर्घायु र प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना दिएको हो ।

साथै यी पर्वले हाम्रो आपसी भाइचारा, सद्भाव र मित्रता अझै मजवुत र प्रगाढ बनाउन सकारात्मक भूमिका खेलून भन्ने विश्वास समेत व्यक्त गरेका छन । त्यस्तै गाउँ विकास र समृद्दीमा सम्पूर्ण जिल्लबासीहरुको साथ, हौसला र सकारात्मक सहयोगको सदैव अपेक्षा पनि गरेका छ ।

त्यस्तै भ्रमण बर्ष २०२४ सफल बनाउने उत्सवका रुपमा मनाउन आग्रह गरेका छन ।

कमेन्टहरु