देश

अझै पूर्ण बन्द भएका मुख्य मार्ग

नवलपुर टुडे
२०८१ अशोज १६ | बिहान १०:०६ बजे

काठमाडौं ।  अघिल्ला साता परेको अविरल वर्षापछि अवरुद्ध भएका कैयौँ सडकहरु अझै पनि खुल्न सकेका छैनन् । 

प्रहरीका अनुसार काठमाडौं, ललितपुर, धनकुटा, मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, पाल्पालगायतका स्थानमा अझै पनि सडक अवरुद्ध रहेका छन् । सबै सडकहरु बाढी र पहिरोपछि अवरुद्ध भएका हुन् । 
sadak-1727842609.jpg
 

 

कमेन्टहरु