देश

प्रधानमन्त्री काठमाडाैं ओर्लिँदा आधा घण्टा अन्य उडानमा रोक

नवलपुर टुडे
२०८१ अशोज १४ | मध्यान्ह ०५:०६ बजे
फाइल तस्बिर।

प्रधानमन्त्री ओली सवार जहाज अवतरण हुँदा विमानस्थलबाट बाँकी उडान आधा घण्टाका लागि रोकिएका छन्। विमानस्थल प्रमुख निरौलाका अनुसार विमान अवतरण हुनुअघि झण्डै १५ मिनेटअघि देखि अवतरण भएर भिभिआइपी कक्षमा पुग्दासम्म अन्य उडानका कार्यक्रम रोकिएको हो।

ओलीको अवतरणका लागि काठमाडौंमाथिको आकाशमा आएका अन्य जहाजलाई होल्ड गरिएको थियो।

कमेन्टहरु