देश

प्रचण्डले बोलाए सर्वदलीय बैठक

नवलपुर टुडे
२०८१ अशोज १३ | बिहान ०७:०६ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक आइतबार बिहान १० बजेका लागि बोलाइएको उनको सचिवालयले जानकारी दिएको छ । बैठक माओवादी केन्द्र संसदीय दल कार्यालयमा बस्नेछ ।

बाढी पहिरोबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

 

कमेन्टहरु