स्वास्थ्य

गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण

नवलपुर टुडे
२०८१ अशोज ८ | मध्यान्ह ०१:०६ बजे

काठमाडौं । गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ । उनले आफूलाई डेंगी भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।

पछिल्ला दिनहरूमा काठमाडौंलगायत देशभर डेंगीको संक्रमण तीव्र गतिमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा डेंगीको संक्रमण देखिएको छ । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको छ ।

कमेन्टहरु