देश

विभिन्न निकायमा कार्यरत ४० सहसचिवको सरुवा (सूचीसहित)

नवलपुर टुडे
२०८१ भदौ ३० | मध्यान्ह ०६:०५ बजे

काठमाडौँ । सरकारले विभिन्न निकायमा कार्यरत ४० सहसचिवको सरुवा गरेको छ । भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकबाट उनीहरूको सरुवा गरिएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा त्यस अन्तर्गतका निकायका लागि सरुवा गरिएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईँलाई काठमाडौँ महानगरपालिकामा कामकाजका लागि पठाइएको छ ।

अन्य सहसचिवहरूको सरुवाको विवरण यस्तो छ :

 

कमेन्टहरु