मनोरन्जन

चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा (चलचित्रसहित)

नवलपुर टुडे
२०८१ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

काठमाडौं । चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा रिलिज भएको छ । बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट ‘नाङ्गो गाउँ’ रिलिज भएको हो । 

चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, कर्मा शाक्य, बुद्धि तामाङलगायत मुख्य भूमिकामा छन्। 

 

 

कमेन्टहरु