देश

मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूची)

नवलपुर टुडे
२०८१ भदौ २१ | मध्यान्ह ०३:०५ बजे

काठमाडौँ । सरकारले अर्थमन्त्रालयका सचिव (राजस्व) दिनेशकुमार घिमिरेलाई सञ्चयकोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकले २०८१ साल भदौ ३१ मा काठमाडौँमा हुने नेपाल अमेरिका टिफा काउन्सिलको सातौँ बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिने विषयसूची स्वीकृत गर्ने र वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले यी लगायत अन्य २४ वटा निर्णय गरेको छ ।

हेर्नुहोस् सूची-

123

 

 

कमेन्टहरु