देश

मनाङमा भूकम्पको धक्का

नवलपुर टुडे
२०८१ भदौ १५ | बिहान ०६:०५ बजे

काठमाडौं । मनाङमा आज बिहान भूकम्प गएको छ ।

बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

कमेन्टहरु