खेलकुद

साफ यू-२० च्याम्पियनसिप फाइनल : नेपालविरूद्ध बंगलादेशले गर्‍यो तेस्रो गोल

नवलपुर टुडे
२०८१ भदौ १२ | मध्यान्ह ०४:०५ बजे

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलमा बंगलादेशका लागि रबि हुसेनले टोलीका लागि तेस्रो गोल गरेका हुन् । हुसेनले ७१औं मिनेटमा गोल गरेपछि बंगलादेशले खेलमा ३० को अग्रता लिएको हो । 

बंगलादेशले पहिलो हाफको एन्ज्युरी समयमा एक र ५४औं मिनेटमा दोस्रो गोल गरेको थियो । दुवै गोल मिराजुल इस्लामले गरेका थिए । 

पहिलो हाफमा फ्रिकिकमा गोल गरेका उनले दोस्रो हाफमा हेडरमार्फत् गोल गरेका हुन् । 

कमेन्टहरु