देश

परासीमा प्रहरीद्वारा स्थानीय तरकारी व्यावसायिकलाई दुर्व्यवहार

जगत ठाडा मगर
२०७८ असार १२ | बिहान १०:०३ बजे

सुरेश यादव
नवलपरासी । रामग्राम नगरपालिक वडा नं १२ कुनवार र वडा नं १७ पट्खाैलीमा प्रहरी चाैकी गाेबरहियाका ईन्चार्ज र प्रहरी जवानद्वारा स्थानीय बासीले समाजिक दुरी कायम गरि हरियो तरकारी बेच्ने क्रममा उनीहरू माथि प्रहरीद्वारा दुरव्हार गरेको छ ।

सरकारी कार्यालयमा भिडभाड हुदा केही नहुने र हामी समाजिक दुरी कायम हरियो सागसब्जी बेच्ने बेला चाहिँ प्रहरीद्वारा यस्तो दुरव्हार गर्ने स्थानीयहरुकाे दाबी रहेको छ ।

कमेन्टहरु