मिडिया काउन्सिल विधेयकमा दफावार आज छलफल हुँदै

नवलपुर टुडे
२०८१ साउन २८ | बिहान ०६:०४ बजे

काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बस्नेछ ।
बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।


















