शिक्षा

कक्षाको १२ को नतिजा सार्वजनिक

नवलपुर टुडे
२०८१ साउन १८ | बिहान ११:०४ बजे

काठमाडौं, साउन १८ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ ।

गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।

यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा
https://nawalpurtoday.com/82227/

कमेन्टहरु