शिक्षा

यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा

नवलपुर टुडे
२०८१ साउन १८ | बिहान ०९:०४ बजे

टेलिकमले आज सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानोठिमीले प्रकाशित गर्ने कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत् हेर्न सकिने बताएको हो।

टेलिकमका अनुसार आईभीआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०१ डायल गरी नतिजा प्राप्त गर्न सकिने छ।

यस्तो छ कक्षा १२ को नतिजा प्राप्त गर्ने तरिकाः

1722568225 Capture

कमेन्टहरु