बाघले महिलालाई आक्रमण गरेको भनी स्थानीयले प्रहरीलाई खबर गर्नासाथ उक्त स्थानमा प्रहरी टोली खटिई खोजतलास गर्दै जाँदा महिलालाई उखुबारीमा मृत अवस्थामा फेला पारेको र आक्रमण गर्ने बाघको खोजतलास भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

नवलपुर टुडे
२०८१ साउन १७ | मध्यान्ह ०१:०४ बजे



















