समाचार

झापामा एक हजार एक सय १० उद्योग दर्ता

नवलपुर टुडे
२०८१ साउन १७ | बिहान ०७:०४ बजे

उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुुसार दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरेका छन्।

गत आवमा दुई सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी तीन अर्ब २८ करोडले बढेको थियो। वाणिज्यतर्फ दुई सय ७८ फर्मले पुँजी वृद्धि गर्दा पाँच अर्ब एक करोड १० लाख ५० हजार भएको छ।

उक्त कार्यालयले गत आवमा दुई करोड ६८ लाख ९० हजार सात सय ५० राजस्व सङ्कलन गरेको छ। आव २०७९/८० मा एक करोड ८० लाख छ हजार सङ्कलन भएको थियो।

कमेन्टहरु