बाढी/पहिरो

गएराति परेको वर्षापछि बल्खुको तरकारी बजार डुबानमा

नवलपुर टुडे
२०८१ साउन १६ | बिहान ०७:०४ बजे

काठमाडौं । गएराति परेको वर्षापछि आएको बाढीले बल्खु तरकारी बजार डुबानमा परेको छ । बाढीकै कारण पसल खोल्ने अवस्था नरहेको सञ्चालकहरू बताउँछन् ।

बाढीले कति क्षति गर्‍यो भन्ने विवरण आएको छैन । तर प्रायः तरकारीका स्टल डुबेका तस्बिरहरू सार्वजनिक भएका छन् ।

balkhu tarkari bazar 1balkhu tarkari bazar 2balkhu tarkari bazar 3

 

कमेन्टहरु