कोशी प्रदेश

कोशी प्रदेश सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

नवलपुर टुडे
२०८१ साउन ११ | मध्यान्ह ०४:०४ बजे

शुक्रबार राजीनामा दिए पनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिएको पूर्व भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेतिले जानकारी दिए । उप्रेतिका अनुसार माओवादी केन्द्रको संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्नेछ ।  

उप्रेतिले भने ‘आज राजीनामा बुझाएका हौं । संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं ।’  माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा माओवादीकातर्फबाट  ३ जना मन्त्री र एक जना राज्यमन्त्री सहभागि भएका थिए । 

कमेन्टहरु