घटना

कपिलवस्तुको महाराजगञ्जमा एक पुरुष मृत फेला

धर्मेन्द्र कुमार कुर्मी
२०८१ असार २९ | मध्यान्ह ०४:०३ बजे

कपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा नं ३,जमुनी गाउँको कुलाेमा एक पुरुषको शव फेला परेको छ । उक्त व्यक्ति कपिप्वस्तुको बुद्धभूमी नगरपालिका वडा नं १० बस्ने प्रभु रैदास रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको कारण खुलेको छैन । इलाका प्रहरी कार्यालय महाराजगन्जका प्रमुख रेशम रिजाल अनुसार पुरुषकाे शव पोष्टमर्टमकाे लागि जिल्ला अस्पताल ताैलिहवा पठाइएको छ।

कमेन्टहरु