देश

नवलपरासी सरावल गाउँपालिकाकाे कृषि शाखामा चाेरी

जगत ठाडा मगर
२०७८ असार ८ | मध्यान्ह ०६:०३ बजे

सुरेश यादव
नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा चाेरी भएको छ । सरावल गाउँपालिका अन्तरगत रहेको कृषि शाखामा साेमबार राती कम्प्युटरका विभिन्न पार्टहरुकाे चाेरी भएको छ ।

कृषि शाखा कार्यालयको ताला टाेडी मनिटर, किबोर्ड र माउस चोरी भएको कृषि शाखाका प्रमुख कुलदिप मिश्रले जानकारी दिनुभएको छ ।

कम्प्युटरको सिपियु कार्यालयमा रहेको र अन्य पार्टहरुकाे चाेरी भएको मित् यथास्थानमा रहेको शाखा प्रमुख मिश्रले बताउनुभयो । चाेरी गर्नेहरुकाे खाेजी भईरहेकाे प्रहरी चाैकी गाेबरहियाले जनाएको छ ।

कमेन्टहरु