साइनबोर्ड विवादित निकाय दोधारमा

जगत ठाडा मगर
२०७८ असार ८ | बिहान ०७:०३ बजे

बिनोद मण्डल
सिरहा । स्थानिय सरकार आएपछि पुर्व गाउँविकास समिति गाउँपालिकामा परिणत भएपछी आफ्नो किसिमका पहिचान राखेर सीमा नाकामा साइनबोर्ड राखेको अवस्था छ ।
सिरहाको लक्षमिपुर पतारी गाविस हाललाई लक्ष्मीपुर पतारी गाउँपालिका रूपान्तरित भएपछि सीमा नाका पिपरा हुनुपर्ने ठाउँमा महेशपुर राखी गैरजिम्मेवारी तवरले पिपरामा गाडिएको साईनबोर्डमा महेशपुर पतारी राखेर बोर्ड गाड़ीनु आफैमा लज्जास्पद विषय हुनुको साथै ठाउँको पहिचान गर्न नसक्ने गाउँपालिकाका प्रमुखले विकास प्रक्रिया कसरी अगाडि बढाउने होला ?






















