देश

सामाजिक अभियान्त ज्वाला संग्रौलासहित तीन जना पक्राउ

जगत ठाडा मगर
२०७८ असार ६ | मध्यान्ह ०६:०३ बजे

काठमाडौं । सामाजिक अभियान्त ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । उनीहरुलाई युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएको ।

पक्राउ पर्नेमा ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् । महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतका अनुसार तीनजनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको बताए ।

कमेन्टहरु