लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

नवलपुर टुडे
२०८१ जेष्ठ २१ | बिहान ०७:०२ बजे

दाङ, जेठ २१ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

कमेन्टहरु