मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरामा ३.७ रेक्टरको भुकम्प

उमेश रोकाया
२०८० चैत्र ३० | बिहान ०९:१२ बजे

बाजुरा । बाजुराकाे बाह्रविस केन्द्रविन्दु बनाएर ३ रेक्टरको भुकम्प गएकाे छ ।

शुक्रबार विहान भुकम्प गएको हाे । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार विहान ३ बजेर ५३ मिनेटमा बुढीगंगा नगरपालिकाको बाह्रविस केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टरको भुकम्प गएकोे जनाएको छ ।

भुकम्पले प्रभावित बनेको बुढीगंगा नगरपालिकाको बाह्रविसमा नै केन्द्रविन्दु बनाएर भुकम्प गएपछि स्थानीय त्रसित भएका छन् ।

जिल्लामा भुकम्प पटक पटक जान थालेपछि स्थानीयहरु त्रसित बन्दै गएका छन् । भुकम्पले के कति क्षति गरेको भने यकिन हुन सकेको छैन ।

कमेन्टहरु