गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद चैट

नवलपुर टुडे
२०७८ जेष्ठ ३१ | मध्यान्ह ०६:०२ बजे

पोखरा । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ ।
उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ ।
सो आदेश सँगै थापाको पद गएको छ ।






















