समाचार

पूजा शर्माको मेडिसिटी अस्पतालमा शल्यक्रिया

नवलपुर टुडे
२०८० चैत्र २६ | मध्यान्ह १२:१२ बजे

काठमाडौं, चैत २६ । अभिनेत्री पूजा शर्मा मेडिसिटी अस्पतालमा भर्ना भएकी छन् । उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको हो ।

पूजाले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै शल्यक्रिया सफल भएको बताएकी छिन् । आफ्नो स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद दिएकी छन् ।

कमेन्टहरु