समाचार

रौतहटमा आगलागी हुदा लाखौ क्षती

अशोक यादव
२०८० चैत्र २३ | बिहान ११:१२ बजे

रौतहट । रौतहटमा आगलागी हुदा लाखौ क्षती भएको छ । रौतहटको ईशनाथ नगरपालिका- ९ डुमरीया निवासी शेख इशहाक मिया धुनियाकाे घरमा आगलागी भएको हो ।

आगलागीलाई स्थानीय बासी तथा सशस्त्र प्रहरीद्वारा सो आगोलाई नियन्त्रणमा लिइएको छ । आगलागीबाट घर, खाद्यान्न तथा मालसामान जलेर नष्ट हुदा लाखौं मुल्य बराबरकाे क्षती भएको छ ।

कमेन्टहरु