राजनीति, लुम्बिनी प्रदेश

लुम्बिनीका कृषिमन्त्री भण्डारीलालले दिए राजीनामा

नवलपुर टुडे
२०८० चैत्र २२ | मध्यान्ह ०२:१२ बजे

बुटवल, चैत २२ । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।

पार्टीले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि मन्त्री अहिरले राजीनामा दिएका हुन् ।

उनी जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका थिए ।

कमेन्टहरु