धर्म–संस्कृति/रीतिथिति

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजानको पहिलो शुक्रबार मुसलमान नमाज पढ्दै

नवलपुर टुडे
२०८० चैत्र २ | मध्यान्ह ०३:१२ बजे

काठमाडौँ । इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान अन्तर्गत नेपाली मुसलमान समुदायले रमजानको पहिलो शुक्रबार नमाज पढेका छन् । 

एक महिनासम्म चल्ने रमजानको समयमा इस्लाम धर्मावलम्बीले घाम उदाउनु अघि र घाम अस्ताइ सकेपछि रोजा बस्ने गर्दछन् ।  

 

कमेन्टहरु