समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान

जगत ठाडा मगर
२०८० फाल्गुन १७ | बिहान ०७:११ बजे

चितवन, फागुन १७ । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै महानगरले निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न टेण्डर आह्वान गरेको हाे ।

टेण्डर हाल्ने म्याद आगामी मार्च ३१ गते १२ बजेसम्म तोकिएको छ ।

photo 2024 02 29 07 57 56

कमेन्टहरु