धर्म–संस्कृति/रीतिथिति

कपिलवस्तुको लक्ष्मणघाटमा हुने सात दिवसीय राम कथाको सम्पुर्ण तयारी

नवलपुर टुडे
२०८० फाल्गुन १२ | बिहान ०६:११ बजे

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका- ८ लक्ष्मणघाटमा राम कथा हुने भएको छ । राम कथाको सम्पुर्ण तयारी पुरा भएको आयोजक  बासुदेव जम्मरकट्टेलले जानकारी दिनुभयो ।

रामकथाको उदघाटन आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीद्धारा हुने छ । रामकथामा संकलन हुने दानबाट लक्ष्मण घाटमा अवधी कला संस्कृती संरक्षणका लागि धर्मशाला र अवधी संग्राहलय निर्माण गर्ने उदेश्यले रामकथा आयोजना गरिएको हाे ।

कमेन्टहरु