मनोरन्जन

नायिका रेखा थापाले अमेरिकामा जन्माइन् छोरी

नवलपुर टुडे
२०८० फाल्गुन ११ | मध्यान्ह ०४:११ बजे

काठमाडौँ । नायिका रेखा थापालाई पुत्री लाभ भएको छ । थापाले शुक्रबार आफ्नो फेसबुक पेजमा पुत्री लाभ भएको भन्दै तस्बिरहरु पोष्ट गरेकी छन् ।

साथै उनले आफ्नो फेसबुक पेजमार्फत ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ’, उनले पुत्रीको नाम बैभवी रज्यलक्ष्मी शाही ठकुरी रहेकोसमेत जनाएकी छन् ।

कमेन्टहरु