नागरिक उड्डयन प्राधिकरणले माग्यो दशौँदेखि चौथो तहसम्मका लागि दर्खास्त

जगत ठाडा मगर
२०८० फाल्गुन ११ | बिहान ०७:११ बजे

काठमाडौँ, फागुन ११ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै रिक्त पदका लागि दरखास्त मागेको हो ।
दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले आगामी चैत्र १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

























