देश

नेपाली कांग्रेसको वीरगंज -१५ मा क्रियासिल सदस्य फर्म भर्न बैठक सम्पन्न

नवलपुर टुडे
२०७८ जेष्ठ २६ | मध्यान्ह ०१:०२ बजे

पर्सा/जेठ २६ नेपाली कांग्रेस पर्साका सदस्य देव प्रकाश पटेलको अध्यक्षतामा बसेको बैठकबाट वीरगंज महानगरपालिका वड़ा न.१५ मा क्रियाशिल सदस्यको लागि फर्म भने कार्यक्रम सम्पन्न गरेको छ ।

photo 2021 06 09 13 30 05

नेपाली कांग्रेस लोकतान्त्रिक समूह यानी माननीय विजय गच्छदार प्यानल समूहबाट समायोजनबाट नेपाली कांग्रेसमा आएकाहरुको लागि क्रियाशील सदस्य फर्म भर्नको लागि विशेष छलफल भएको हो ।

photo 2021 06 09 13 30 18

बुथ सभापति अनिल सिंह ,निर्वाचित वड़ा अध्यक्ष गजेन्द्र प्र.पटेल,का.ब वड़ा अध्यक्ष छोटेलाल साह ,कार्यपालिका सदस्य मनोजा चौधरी, निर्वाचित वड़ा सदस्य सुशीला पासवान ,ने.का.जिल्ला कार्यसमितिका सदस्य प्रबेश कुमार सर्राफ, लगायतको उपस्थितीमा ४० जना मध्ये १५ जनाले आज फर्म भरेको छ ।

कमेन्टहरु