धर्म–संस्कृति/रीतिथिति

भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : पशुपतिमा दीप प्रज्वलन

नवलपुर टुडे
२०८० माघ ८ | मध्यान्ह ०७:१० बजे

काठमाडौँ । अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राणप्रतिष्ठा गरेको अवसरमा  पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ । सोमबार भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको हो । सो अवसरमा पशुपतिमा विश्व हिन्दु परिषद् नेपालले दीप प्रज्वलन गरेको छ । 

photo 2024 01 22 19 51 25

यस्तै सो अवसरमा गरिएको शंखनाद प्रतियोगितामा श्याममणि खनाल प्रथम भएका थिए । कार्यक्रममा हिन्दु प्राचार्यहरुले भारतसम्म राजनीतिक लडाइँ भएपनि सनातन धर्मले गर्दा नेपाल र भारत एक भएको बताए । 

 
photo 2024 01 22 19 51 28

कमेन्टहरु