मधेश प्रदेश, शिक्षा

रौतहटका आधा दर्जन स्थानीय तहका विद्यालयमा जाडो बिदा

जगत ठाडा मगर
२०८० माघ ३ | मध्यान्ह १२:१० बजे

अशोक यादव
रौतहट । राैतहट जिल्लाको आधा दर्जन भन्दा बढी नगरपालिकाहरूमा जाडो बिदा दिएका छन । गत सातादेखि बढदै गरेकाे चिसाे र कुहिराेका कारण बालबालिकाहरूको स्वास्थ्यमा मध्यनजर गर्दै स्थानीय तहहरुले विद्यालयमा जाडो बिदा दिएका हुन ।

चिसोमा विद्यालय जाने आउने साना बाबुनानी विद्यार्थीहरुलाई स्वास्थमा समास्या नहोस भन्ने हेतुले स्थानीय स्तरबाट एक हप्ताकाे लागि विद्यालय बिदा गरेको हो । आउदो बर्खा बिदाबाट कट्टा गरी माैसम अनुसार बिदा गरिएकाे बिभिन्न नगरपालिकाका प्रशासकीय प्रमुख र शिक्षक संयाेजकहरूले निकालिएको सुचना पत्रबाट जानकारी गराईएको छ ।

यस सम्बन्धमा नवलपुर टुडेलाई केही स्थानीय तहले दिईएका सुचना यश प्रकार छन ।

photo 2024 01 17 12 23 55

कमेन्टहरु