हिन्दु युवा शक्ति कपिलवस्तुद्वारा महाराजगन्जमा माक्स वितरण


कपिलवस्तु । हिन्दु युवा शक्ति कपिलवस्तु संगठनद्वारा महाराजगन्ज नगरपालिका वडा नं – १ महाराजगन्जमा सर्वसाधारण व्यक्तिहरुलाई माक्स वितरण गरिएको छ ।
हिन्दु युवा शक्ति कपिलवस्तुका कार्यकारी अध्यक्ष माेति राम मिश्रकाे अगुवा र यश संगठन का सदस्यहरुकाे सक्रियतामा अनि ईलाका प्रहरी कार्यालय महाराजगन्ज र शस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश महाराजगन्जका सुरक्षाकर्मीहरुकाे सहयोगमा माक्स वितरण गरिएको हाे ।

विना माक्सकाे अवात जवात गर्नेअाम मानिसहरुलाई माक्स वितरण, स्वास्थ्यकर्मी र प्रहरीहरु दिन राज अाफ्नाे जीवनकाे बाजि लगाएर हामी तपाईंको सेवा खाटेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई सम्मान पनि गरिएको हिन्दु युवा शक्ति कपिलवस्तुका कार्यकारी अध्यक्ष माेती राम मिश्रले बताउनु भयो ।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हरुले याे काेराेना महामारीकाे अवस्थामा पनि अाफ्नाे जानकाे बाजि लगाएर पनि काम गरिरहेका छन । उहाहरुलाई प्रति राम्रो व्यहार गर्नकाे लागि हिन्दु युवा शक्ति कपिलवस्तुका महासचिव विष्णु तिवारीले अग्रह समेत गर्नु भयो ।
माक्स वितरण गर्दा काेराेना बाटा अाफु पनि बाचाै अरुलाइ पनि बचाअाे, सामाजिक दुरी कायम गराै , माक्सकाे प्रयोग गराै र तपाईंको माक्स खाेइ ? प्लेकार्ड रहेको थियो ।























