देश

नेता चाैधरी प्रति जनता समाजवादी पार्टी नेपालद्वारा भावपुर्ण श्रद्धाञ्जली

नवलपुर टुडे
२०७८ जेष्ठ २० | मध्यान्ह ०८:०२ बजे

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुका वरिष्ठ नेता तथा विजयनगर गाउँपालिका वडा नं-६ धनसरा निवासी प्रगतिशील लाेकतान्त्रिक राजनीतिक मधेस अान्दोलनमा अग्र भुमिकामा रहि लामाे समय देखि सक्रिय रहदै अाउनु भएका बैचारिक , संघियता, पहिचानवादी, न्याय प्रेमि शालिन व्यक्तित्वका धनी लाेक प्रिय नेता राम प्रकाश चाैधरी (बड्कु बाबू ) अल्प अायुमा उपचारकाे क्रममा भारत काे लखनउ स्थित शहरा हस्पिटल १९ गते ५० बर्ष काे उमेरमा असामाहिक निधन भएको छ ।

राम प्रकाश चाैधरी प्रति जनता समाजवादी पार्टी नेपालकाे तर्फबाट भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँकाे शाेक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति प्रदान हाेस भनी जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमिति कपिलवस्तु का अध्यक्ष शैलेन्द्र कुमार यादव ले प्रेस विज्ञप्ति निकालेर हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

कमेन्टहरु