देश

जेष्ठकाे ३१ गतेसम्म निशेधाज्ञा लम्बियो, खाद्यान्न पसल, डिपार्टमेन्ट स्टोर खुल्ने, निर्माणकार्य नरोक्ने

जगत ठाडा मगर
२०७८ जेष्ठ १९ | मध्यान्ह ०४:०२ बजे

जितेश मण्डल
काठमाण्डौ । काठमाडौं उपत्यकामा आगामी जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि थपिएको निषेधाज्ञा केही कडाई गरिएको थियो । तर अहिले थपिएको निषेधाज्ञा भने केही खुकुलो बनाईएको छ ।

यसपटक किराना पसल, डिपार्टमेन्टल स्टोरहरु खोल्न दिईने र निर्माण कार्य गर्न मिल्ने भएको छ ।

कमेन्टहरु