बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी

नवलपुर टुडे
२०८० पुस ३ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं, पुस ३ । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो । त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ ।























