मधेश प्रदेश

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले माग्यो नवौँदेखि चौथो तहसम्मका लागि कर्मचारी (सूचनासहित)

नवलपुर टुडे
२०८० मंसिर २९ | बिहान ०७:०८ बजे
काठमाडौं । मधेस प्रदेश सरकारअन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । 

करार सेवामा कर्मचारी पदपूर्तिका लागि आवेदन मागिएको हो । नवौँदेखि चौथो तहसम्मका लागि दरखास्त माग गरिएको छ । संख्या भने खुलाइएको छैन । 

योग्यता पुगेका नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख छ । 
10-1702602733.jpg

 

कमेन्टहरु