पूर्व गृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनको आदेश

जगत ठाडा मगर
२०८० मंसिर २८ | मध्यान्ह ०६:०८ बजे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो ।























