स्नातक उर्तीण गरेकालाई ५ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण उपलभणद गराईने

नवलपुर टुडे
२०७८ जेष्ठ १५ | मध्यान्ह ०५:०२ बजे

काठमाडौं । स्नातक तह उर्तीण गरेका व्यक्तिले अब ५ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् ।
आफ्नै व्यवसायका लागि सरकारले सो बराबरको सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको हो ।
सरकारले स्टार्टअप व्यवसाय प्रवद्र्धनका लागि १ अर्बको च्यालेन्ज फण्ड घोषणा समेत गरेको छ ।























