देश

कोभिडको उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड बजेट

नवलपुर टुडे
२०७८ जेष्ठ १५ | मध्यान्ह ०४:०२ बजे

काठमाडौं । सरकारले कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेश मार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

कमेन्टहरु