गण्डकी प्रदेश, समाज

लमजुङमा दर्ता भयो समलिंगी विवाह

जगत ठाडा मगर
२०८० मंसिर १३ | मध्यान्ह ०५:०८ बजे

काठमाडौं, मंसिर १३ । लमजुङमा समलिंगीको विवाह दर्ता भएको छ ।

दोर्दी गाउँपालिका- २ का रामबहादुर गुरूङले नवलपुरको कावासेती नगरपालिका- ८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

दोर्दी गाउँपालिका लमजुङमा उक्त विवाह दर्ता भएको हो ।

photo 2023 11 29 19 39 36

कमेन्टहरु