गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा चार सय ३० कैदीलाई माफी (बिज्ञप्ती सहित)

नवलपुर टुडे
२०७८ जेष्ठ १४ | मध्यान्ह ०८:०२ बजे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० कैदीहरुको सजय कट्टा गरि माफी दिएकी छिन् ।
प्रधानमन्त्री केपी ओली सरकारको सिफारिसमा कैदीहरुलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरुलाई माफ दिने गरेकी छिन् ।
























