धर्म–संस्कृति/रीतिथिति

कार्तिक नाच

रासस
२०८० मंसिर ९ | बिहान ११:०८ बजे

कार्तिक नाच
हरेक वर्ष पाटन दरबार परिसरको कात्तिक डबलीमा प्रदर्शन हुने ललितपुरको लोकप्रसिद्ब परम्परागत तथा ऐतिहासिक कात्तिक नाच प्रदर्शनको सातौँ दिन शुक्रबार मध्यराति हिरण्य वधको नृत्य गर्दै कलाकार । यो नाच करिब ३८३ वर्ष अघिदेखि निरन्तर प्रदर्शन हुँदै आएको बताइन्छ । तस्बिर: रत्न श्रेष्ठ/ राससMay be an image of 9 peopleMay be an image of 4 people and templeMay be an image of 8 people and temple

कमेन्टहरु