देश, धर्म–संस्कृति/रीतिथिति

ललितपुरमा छठ पूजा (फोटो फिचर)

जगत ठाडा मगर
२०८० मंसिर ३ | मध्यान्ह ०७:०८ बजे

ललितपुर, मङ्सिर ३ गते । छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व  सुरु भएको हो । ललितपुरका नदी र पोखरीमा व्रतालु तथा श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठी माताको पूजा गरेका हुन् । 

बागमती, नख्खु, कुपण्डोल , विष्णुमती तथा बोजेपोखरीलगायतका नदी तथा पोखरीमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको पूजा सम्पन्न हुन्छ । 

Chhath 2080 19Chhath 2080 9Chhath 2080 1Chhath 2080 3Chhath 2080 18Chhath 2080 17Chhath 2080 16Chhath 2080 15Chhath 2080 14Chhath 2080 12Chhath 2080 11Chhath 2080 13Chhath 2080 8Chhath 2080 10Chhath 2080 7Chhath 2080 6Chhath 2080 2Chhath 2080 5Chhath 2080 4

कमेन्टहरु