धर्म–संस्कृति/रीतिथिति

कांग्रेसका सभापति देउवाले बागमती किनारमा पुगेर गरे छठ पूजा

जगत ठाडा मगर
२०८० मंसिर ३ | मध्यान्ह ०६:०८ बजे

काठमाडौँ । नेपाली कांग्रेसका सभापति देउवाले बागमती नदी किनारमा पुगेर छठ पूजा गरेका छन्। सभापति देउवाले थापाथलीस्थित बागमती नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घदान दिंदै छठी माताको पूजा आराधना गरेका हुन्।

छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै छ। तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ।

 

कमेन्टहरु